विचार

सेटिङ कस्तो हुन्छ भन्ने बुझ्न नियाल्नुपर्ने यो घटना

नारायण गाउँले । ओम्नीलाई ठेक्का दिन एक रातमा चार वटा बैठक बसेको र राति १२ बजेसम्म ब्याङ्क खुलेको रहेछ । तीन महिनासम्म कुनै प्रक्रिया सुरु नगरेको स्वास्थ्यले एक रातमा टेण्डरदेखि मन्त्रीको ग्यारेन्टीसम्म सबै मिलाएको रहेछ र कहिल्यै स्वास्थ्य सामग्री आयात