विचार

किन अमेरिकामा निर्वाचनबारे विवाद हुन्छ ?

केशवप्रसाद भट्टराई । १. नेपाल वा भारतमा जस्तो निर्वाचन संचालनगर्न अमेरिकामा कुनै सङ्घीय वा केन्द्रिय निर्वाचन आयोगको व्यवस्था छैन I एउटा निर्वाचन आयोग त केन्द्रमा छ तर त्यसले राष्ट्रपति पदका उम्मेदवारहरूको निर्वाचन खर्चको अनुगमन गर्ने काम मात्र गर्दछ I निर्वाचन