विचार

प्रधानमन्त्रीज्यू, जनमतलाई व्यक्तिगत स्वार्थको जुत्तामुनि कुल्चेर भोटचाहिँ कुन मुखले माग्नुहुन्छ ?

नारायण गाउँले । बेलायतमा कोभिड़-१९ को परीक्षणदेखि उपचार पूर्णरूपमा निःशुल्क छ । कोभिड़का कारण जागिर गुमाएका सबैले घरमैं बसेर सरकारबाट नियमित तलब बुझ्दै छन् । प्रभावित भएका साना व्यवसायीले अनुदान, सुलभ ऋण र कर-छुट पाएका छन् । निजी क्षेत्रले चलाएका