युवा

लेखा समितिमा सांसदहरुको प्रश्नः छलफलमा सहभागी नै नभएको ओम्नी समूहलाई औषधि खरिदको जिम्मा किन ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सरकारी पदाधिकारीहरुले कोरोना भाइरसको महामारी विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेकाले तत्काल स्वास्थ्य सामग्री किन्नु परेको स्पष्टीकरण दिएका छन् । मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकमा उनीहरुले कोरानाको संक्रमण बढ्दै गएको अवस्था र तत्कालको