सक्ने उद्योगी व्यवसायीलाई बैंकको ऋण तिर्न महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सक्ने उद्योगी व्यवसायीलाई बैंकको ऋण तिर्न आग्रह गरेको छ । महासंघले सूचना प्रकाशित गरी बैंकसँग लिएको ऋणको विषयमा कुनै गुनासो भए लेखेर पठाउन पनि आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न आगामी आर्थिक वर्ष ०७७, ७८ को मौद्रिक नीतिमा व्यवस्था गर्न महासंघले सम्बन्धित सबै निकायहरूमा अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट लेखनको अन्तिम तयारीमा अर्थ मन्त्रालय

काठमाडौँ, ८ जेठ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको अन्तिम तयारी

नेप्सेमा ९ अर्ब ८२ करोडको कारोबार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से बढेको छ

आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राखी आयकरमा ४० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय