सक्ने उद्योगी व्यवसायीलाई बैंकको ऋण तिर्न महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सक्ने उद्योगी व्यवसायीलाई बैंकको ऋण तिर्न आग्रह गरेको छ । महासंघले सूचना प्रकाशित गरी बैंकसँग लिएको ऋणको विषयमा कुनै गुनासो भए लेखेर पठाउन पनि आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न आगामी आर्थिक वर्ष ०७७, ७८ को मौद्रिक नीतिमा व्यवस्था गर्न महासंघले सम्बन्धित सबै निकायहरूमा अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

ठमेलमा खाना तथा हस्तकला मेला आयोजना

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा

प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

  बाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा