युवा

युक्रेनमा विमान दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु, तीनजना घाइते

  युक्रेनमा विमान अवतरणकाक्रममा दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । युक्रेनमा ८ यात्रीसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणकाक्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको हो ।द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेढ किलोमिटर टाढा