युवा

बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख महरा पक्राउ

संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आईतबार सांझ महरालाई नियन्त्रणमा लिएको हो । बलात्कारको प्रयास गरेको आरोपमा संसद सचिवालयकी पीडीत कर्मचारीले शुक्रबार महरा