युवा

दोलखाका सिडिओ खगेन्द्र रिजाललाई निलम्बन गर्न गृहलाई अख्तियारको पत्र(पत्रसहित)

काठमाडौं । घुसकाण्डमा मुछिएका दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । केहि दिन अघि सेवाग्राहीबाट घुस लिएको सार्वजनिक भएपछि उनले रकम फिर्ता गरेका थिए । त्यस लगत्तै गृहले