युवा

ट्राफिक व्यवस्थापनका लागि तीन महिने ट्राफिक उज्यालो अभियान शुुरु

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक÷सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी तीन महिने ट्राफिक उज्यालो अभियान मंगलबारदेखि शुुरु गरिएको छ । ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुुर्याउने, सडक अनुशासनको विषयलाई संस्कारका