विश्व

एसिक्स आप्रवासी मृत्यु प्रकरणः लरी चालकद्वारा अवैध रूपमा मानिस ओसारपसारमा संलग्न भएको स्वीकार

यूकेको एसिक्समा ३९ वटा शव भेटिएको लरीका चालकले अवैध रूपमा मानिस ओसारपसार गर्ने योजनामा आफू संलग्न भएको स्वीकार गरेका छन्। अदातलमा मोरस रोबिन्सनले अरू मानिससँग मिलेर मे १, २०१८ देखि अक्टोबर २४, २०१९ सम्म आफूले अवैध आप्रवासनको षड्यन्त्रमा सहयोग पुर्‍याएको