विश्व

किएभ टेलिभिजन टावरमाथि रुसी आक्रमण, पाँचजनाको मृत्यु

रुसी फौजले किएभ टेलिभिजन टावरमाथि आक्रमण गर्दा पाँचजना मारिएका छन् । रुसले युक्रेनमा अब ’लक्षित हमला’ गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो । रुसी क्षेप्यास्त्र हमलामा अरू पाँचजना घाइते भएका छन् । आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन