विश्व

विश्वमा संक्रमितभन्दा निको हुने बढ्दै,१५ करोड ६५ लाख संक्रमणमुक्त

विश्वमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ हजार बढीको मृत्यु भएसंगै मृतकको संख्या ३७ लाख ३५ हजार ९९० पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ९२ हजार ७ सय भन्दाबढीमा कोरोना संक्रमण पुष्टि छ । केही दिनयता