विश्व

बिगारिएको कम्प्युटर गेम सित्तैमा बाँडेर लाखौँ कमाउँदै ह्याकरहरू

ह्याकरहरूले धनी बन्नका लागि कम्प्युटर गेममा मालवेयर भनिने खराब प्रोग्राम लुकाएर बाँड्न थालेका छन् । ग्य्रान्ड थेप्ट अटो भी, एनबीए २के१९ र प्रो इभोलुसन सकर २०१९ जस्ता कम्प्युटर गेमहरू ह्याकरहरूले इन्टरनेटमा सित्तैमा राखेका छन् । सित्तैमा डाउनलोड गर्न मिल्ने त्यस्ता