विश्व

अस्ट्रेलियाभरि कोरोनाभाइरसको नयाँ प्रकोप

कोरोनाभाइरसको डेल्टा भेरियन्टसँग जोडिएको कोभिड प्रकोपकाबीच सिड्नीमा सङ्क्रमितहरूको सङ्ख्या १२८ पुगेको छ । अस्ट्रेलियाका अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ । उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ । अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता