विश्व

इन्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य ८० जना घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइते सवैलाई अस्पताल लगिएको र ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको