विश्व

सर्बियामा पुटिनको समर्थनमा र्‍याली

सर्बियाको राजधानी बेलग्रेडमा हजारौँ मानिसले युक्रेनमा रुसी आक्रमणको समर्थनमा गर्दै प्रदर्शनमा भाग लिएका छन्। करिब ४ हजार मानिस रुसी जार निकोलस द्वितीयको सालिकको अगाडि भेला भएर र्‍यालीमा सहभागी भएका छन्। त्यहाँ उनीहरूले रुस र सर्बियाको राष्ट्रिय गान बजाए र दुई देशबीच