विश्व

चीनको सिचुवानमा भूकम्प, कम्तीमा दुई जनाको मृत्यु

चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । भूकम्पका कारण घरहरू भत्किएका छन् भने कम्तिमा ५९ जना घाइते भएका छन् । बिहीबार बिहान ४ः३३ मा ६ म्याग्निच्युडको भूकम्प गएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ