विश्व

पूर्ण मात्रा खोप लगाएकाहरूका लागि अमेरिका जान हवाई यात्रा खुकुलो पारिँदै

अमेरिकाले वेलायत, ईयू र अन्य देशका मानिसहरु आफ्नो देश प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुहरू कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ मात्र गरेपछि अमेरिका जान पाउनेछन् । गतसाता मात्र ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने