विश्व

अमेरिकाले विकासशील मुलुकलाई थप ५० करोड डोज खोप वितरण गर्ने

अमेरिकाले अर्को वर्ष थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ । संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरे । त्यस्तो थप मात्रा खोपको गणना