विश्व

गल्फ एयरको विमानद्वारा एक वर्षपछि बहराइन र इजरायबीचको उडान सुरु

द्वीपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायल बीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ । तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेश मन्त्री यायर लापिड आइपुगेको