विश्व

क्यानडाबाट रिहा भएलगत्तै ह्वावेइकी उच्च अधिकारी चीन फिर्ता

क्यानडामा पक्राउ परेकी चिनियाँ अग्रणी टेलिकम कम्पनी ह्वावेइकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन् । ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन्। ठगीको आरोपमा पक्राउ परेकी ह्वावेइका संस्थापककी छोरी