विश्व

अस्ट्रेलिया र अमेरिकाले झुट बोलेको फ्रान्सका विदेश मन्त्रीको आरोप

अस्ट्रेलिया, वेलायत र अमेरिकाबीच हालै भएको एक सुरक्षा सम्झौताबाट चिढिएको फ्रान्सका विदेश मन्त्रीले अस्ट्रेलिया र अमेरिकालाई झूटो बोलेको आरोप लगाएका छन् । सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता गर्ने निर्णय गरिसकेको छ । फ्रान्स टू