विश्व

कतारको दोहामा पक्राउ परेका आठ जना भारतीय पूर्व नौसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला

कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ । ‘कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले