किर्गिस्तानको विकासमा चीनले सघाउने



चिनियाँ प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरको बेल्टमा केन्द्रित भएर किर्गिजस्तानको पूर्वाधार विकासमा चीन साथ दिन तयार रहेको बताएका छन् ।  आर्थिक तथा व्यापारिक सहयोगको दायरा विस्तार गर्न पनि चीन इच्छुक रहेको उनको धारणा छ ।

किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभसँगको भेटमा लीले दुवै पक्षलाई औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न, बहुआयामिक कनेक्टिभिटी निर्माण गर्न र चीन–किर्गिजस्तान–उज्बेकिस्तानको रेलवे निर्माणको प्रारम्भिक शुरुवातका लागि काम गर्न पनि आह्वान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार