विश्व

श्रीलङ्काद्वारा ब्रिक्समा सामेल हुने आशा व्यक्त

  रुसका लागि श्रीलङ्काका राजदूत जनिता अबेविक्रमा लियानागेले निकट भविष्यमा ब्रिक्समा सामेल हुने आशा राखेको बताएका छन् । रुसको सेन्ट पिटर्सबर्गमा सुरक्षा मामिलाका लागि जिम्मेवार उच्च प्रतिनिधिहरूको भर्खरै भएको अन्तर्राष्ट्रिय बैठकमा श्रीलङ्काको सहभागितापछि उनले उक्त टिप्पणी गरेका हुन् । राजदूत