विश्व

क्यानाडाद्वारा आपूर्ति शृङ्खला बढाउन लगानीको घोषणा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले थप अर्धचालक (सेमिकन्डकटर) सिर्जना गर्न र आपूर्ति शृङ्खला बढाउन नयाँ सङ्घीय लगानीको घोषणा गरेका छन् । प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिअनुसार ‘आइबिएम क्यानाडा र माइक्रो इनोभेसन कोलाबोरेटिभ केन्द्र’ ले क्यानाडाको माइक्रोइलेक्ट्रोनिक्स अनुसन्धान र नवाप्रवर्तन नेताहरू मध्ये एक