विश्व

म्यान्माको याङ्गुनमा आगलागी हुँदा ३३ घर जलेर नष्ट

म्यानमारको याङ्गुनमा आगलागी हुँदा ३३ घर जलेर नष्ट हुनुका साथै २६ घरपरिवारका ११२ भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । सोमबार राति १२ बजेतिर श्वेता नगरमा आगलागी भएको होे । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रभावित