विश्व

हरित जलवायु कोषका लागि तीन अर्ब डलर सहयोग गर्ने अमेरिकी घोषणा

उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्रसङ्घको कोप–२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छन् । ह्यारिसले दुबईमा आयोजित जलवायु शिखर सम्मेलनमा भनिन्, “आज, हामी काममार्फत विश्वले यस सङ्कटको सामना कसरी