विश्व

निसानले विद्युतीय कार उत्पादनका लागि बेलायतमा एक अर्ब पाउन्ड लगानी गर्ने

जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १.० अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत सरकारले कुल करोडौं