विश्व

इजरायलले नयाँ नेटो सदस्य फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्ने

इजरायलको रक्षा मन्त्रालयले आइतबार फिनल्याण्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीको लागि ३१७ मिलियन युरो (४,३४० मिलियन) सम्झौताको घोषणा गरेको छ । यसलाई ‘ऐतिहासिक सम्झौता’ भन्दै मन्त्रालयले इजरायली र अमेरिकी कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको प्रणालीले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल,