विश्व

नोभो नोर्डिस्कले मोटोपना विरुद्धको औषधि उत्पादन बढाउन ६ अर्ब डलर लगानी गर्ने

कोपनहेगन । डेनिस औषधि निर्माता कम्पनी नोभो नोर्डिस्कले मधुमेह र मोटोपनाविरुद्धको उपचारको ठूलो माग पूरा गर्न उत्पादन सुविधा विस्तार गर्न ४२ अर्ब क्रोनर (६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा शुक्रबार गरेको छ । ‘ओजेम्पिक’ र ‘वेगोभी’ औषधीको बिक्रीले नोभो