विश्व

प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री रमेश पाथिरानाले बताएका छन् । दैनिक करिब ३० जना श्रीलङ्कालीहरूको दुर्घटनाका कारण मृत्यु हुने गरेको पाइएको छ भने, वार्षिक १२ हजार जनाको सडक र अन्य घरेलु दुर्घटनाका