विश्व

छात्रवासमा आगलागी हुँदा कजाकिस्तानमा १३ जनाको मृत्यु

  कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ‘आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ’, विभागले विज्ञप्तिमा भनेको छ, ‘कार्बन