विश्व

इरानद्वारा १३ हजार अवैध अफगान आप्रवासी निष्कासित

इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ ‘अवैध’ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् । । खामा प्रेसले उल्लेख गरे अनुसार शोजाईले “अवैध“ आप्रवासीहरूलाई