विश्व

युक्रेनमाथिको विजयका लागि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन

रूसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिएका छन् । पुटिनको आदेश तत्काल लागू भएको क्रेमलिनले जनाएको छ । मस्कोले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको