भिडियो

यस्तो छ ‘देव वाणी’को फर्स्टलुक पोस्टर

काठमाडौं । आगामी पुस २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्धाज र डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको