भिडियो

वियोगान्त भावको ‘अर्कैको सिन्दुर लायौ’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘अर्कैको सिन्दुर लायौ’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र कार्कीजीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । भिडियोमा समीप निरौला, सिर्जना कोइराला र सुवास शाह फिचर्ड छन् । वियोगान्त भावको