भिडियो

राष्ट्रिय भावको गीत ‘बुद्ध तिम्रो देशमा’

काठमाडौं । साहित्यकार तथा गीतकार डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ को रचनामा तयार भएको राष्ट्रिय भावको गीत ‘बुद्ध तिम्रो देशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरूपराज आचार्य तथा प्रेक्षा गौतमको स्वरमा तयार भएको यो गीतलाई गायिका गौतमले नै संगीतवद्ध गरेकी