राष्ट्रिय भावको गीत ‘बुद्ध तिम्रो देशमा’



काठमाडौं । साहित्यकार तथा गीतकार डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ को रचनामा तयार भएको राष्ट्रिय भावको गीत ‘बुद्ध तिम्रो देशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

स्वरूपराज आचार्य तथा प्रेक्षा गौतमको स्वरमा तयार भएको यो गीतलाई गायिका गौतमले नै संगीतवद्ध गरेकी छिन् । अमूल कार्की गीतमा संगीत संयोजक हुन् ।

गीतको म्यूजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् । भिडियोमा दिक्पाल कार्की तथा दीपिका थापा मुख्य भूमिकामा छन् । मुकेश हुमागाईको छायांकन, विनोद बमको सम्पादन रहेको भिडियोमा राहुल बराईलीको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको

नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी

नेपाली चलचित्रलाई दर्शकको राम्रो साथ

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले नेपाली चलचित्रलाई साथ

निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्।