भिडियो

यस्तो छ ‘डिग्री माइला’ को टिजर

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ को टिजर सार्वजनिक गरिएको छ । सोमबार फिल्मको टिजर सार्वजनिक गरिएको हो । टिजरमा दयाहाङ राईले डिग्री पास गरेको प्रसंग र गीतको झल्को देखाइएको छ । फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल,