प्रमोद खरेलले ल्याए ‘किन रूनु हुन्न र मर्दले’



काठमाडौँ । गायक प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ गीतको भिडियो रिलिज गरिएको छ । राम शर्माका शब्द सृजना समावेश गीतमा संगीत रोशन सिंहले भरेका छन् । जसमा विशाल निरौलाको एरेन्ज रहेको छ ।

प्रेम, रोमान्स र विरहले भरिएको भिडियोमा विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय देख्न सकिन्छ । एक विवाहित जोडीले भोगेको आर्थिक संकटलाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’

काठमाडौँ । अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेका

रेशम निर्दोष र र सीता परियारको ‘ढल्यो लाँकुरी’

काठमाडौँ । रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक

‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट

काठमाडौं । ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ