‘मस्त जवानी’ मा प्रेमील जोडीले रोमान्स



काठमाडौं । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको ‘मस्त जवानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । समाजसेवी भोलानाथ पाठकको शब्द सिर्जना रहेको गीतमा मनोहर सुनामको एरेन्ज तथा संगीत छ ।

एक प्रेमील जोडीको प्रेम र रोमान्सलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। भिडियोमा निर्देशक रुपाखेतीले वैँशालु उमेरमा एक प्रेमील जोडीले रोमान्स गर्दै बिताउने रमाइला पललाई रोमान्टिक शैलीमा कैद गरेका छन् । भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन मीन रावलले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रेशम निर्दोष र र सीता परियारको ‘ढल्यो लाँकुरी’

काठमाडौँ । रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक

‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट

काठमाडौं । ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ

‘एक्लै पनि जिन्दगी’ लिएर आइन् एलिना

काठमाडौं । गायिका एलिना चौहानको नयाँ गीत ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक भएको छ

तारादेवी सम्मान शाह, रसाइली र तीर्थकुमारीलाई प्रदान गरिने

काठमाडौँ । तारादेवी फाउन्डेसनले यस वर्षको ‘तारादेवी सम्मान’ तीन जना श्रष्ठालाई प्रदान गर्ने