खेलकुद

थ्रि स्टार क्लबको सिजनको शुखद् अन्त्य

काठमाडौं । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई पराजित गर्दै थ्रि स्टार क्लबले सिजनको शुखद् अन्त्य गरेको छ । थ्रिस्टारले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै सिजनको अन्त्य गरेको छ । योसँगै थ्रीस्टार