साविक विजेता मनाङ मर्स्याङ्दी ४-१ गोलले विजय



काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत भएको खेलमा साविक विजेता मनाङ मर्स्याङ्दीले न्युरोड टिम एनआरटीलाई ४-१ गोलले हराएको छ ।

आइतबार मनाङको जितमा अन्जन विष्टले दुई तथा विमल राना र दयानन्द सिंहले एक एक गोल गरे। ११ खेलबाट २२ अंक भएको मनाङ शीर्षस्थानमा रहेको नेपाल आर्मीभन्दा चार अंकले पछाडि छ। अब दुवै टोलीले समान दुई खेल खेल्न बाँकी छ। आर्मीले एक खेल जितेमात्र पनि मनाङ उपाधि होडबाट बाहिरिने छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको ११ खेलबाट २५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको