मदन भण्डारीकप अन्तर विश्वविद्यालय फुटसलको तयारी पूरा



काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित अन्तर विश्वविद्यालय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताको माघ २९ गते धन्वन्तरी फुटसल भत्केको पुलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेनाद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।१६ टिमको सहभागी हुने प्रतियोगिता लिग एण्ड नकाउट खेल हुनेछ ।

प्रतियोगिता फागुन २ गतेसम्म संचालन हुनेछ । प्रथम हुने टिमलाइ नगद १ लाख पुरस्कार सहित ट्रफी मेडल प्रामाणपत्रको ब्यबस्था छ भने ,द्धितिय टिमलाइ नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्रको ब्यबस्था छ । समापन तथा पुरस्कार बितरण कार्यक्रम फागुन २ गते खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने

गण्डकी । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र

अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ

चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ