खेलकुद

पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ शुरु

काठमाडौं । प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आइतबारदेखि पोखरामा शुरु भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा