बेनीमा साग पदक बिजेता म्याग्देली खेलाडीलाई सम्मान



१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । सागमा पदक बिजेता म्याग्देली खेलाडीलाई बेनीमा सम्मान गरेको हो । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा साग भलिबलमा रजतपदक विजेताद्वय महिला टिमका कप्तान अरुणा शाही र खेलाडी कमला पुन, उसु प्रतियोगितामा रजत पदक विजेता विन्दु पुनमगर र भारोत्तोलनमा कास्यपदक विजेता तारादेवी पुनलाई जनही नगद रु १५ हजार सहित प्रशंसापत्रले सम्मान गरिएको छ । तस्वीर ःकमल खत्री ÷ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय