ह्वाइटहाउस बास्केटबल प्रतियोगितामा फाइनलमा प्रवेश



काठमाडौं । ह्वाइटहाउस र जेभियर इनटरनेसनल आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको सेमिफाइनलमा ह्वाइटहाउसले न्यु जेनिथलाई ७५–५६ ले पराजित ग¥यो । ह्वाइटहाउसको जितमा सुरज खत्रीले २५ अंक योगदान गरे । सविन कार्कीको १५ अंक सहयोगमा जेभियरले समृद्धिलाई ७३–६६ ले हरायो । फाइनल बुधबार हुने छ । त्यसै दिन न्यु जेनिथ र समृद्धि पनि तेश्रो स्थानका लागि खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवौं राष्ट्रिय खेलकुदका लागि म्याग्दीमा महिला भलिबल र तेक्वान्दोको खेलमैदान तयार

म्याग्दी । म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ।

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

कर्णाली । जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

सुदूरपश्चिम । धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले

सन्दीप असोज २० गते नेपाल फर्किने

काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट