खेलकुद

लिग लिडर रियल ग्रानडालाई २-१ ले पराजित

रियल मड्रिडले ग्रानडालाई पराजित गरेको छ । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको हो । जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधि जित्न