सागको समग्र प्रतिवेदन प्रस्तुत



१३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटीमा प्रस्तुत गरेको हो । रानाभाटले प्रतिवेदन सार्वजनिक गरेपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रानाभाटलाई धन्यवाद दिँदै १३औं साग सबै सरोकारवाला निकायको सामूहिक प्रयासका कारण ठूलो सफलता हात पारेको बताए ।

यस्तै, अध्यक्ष श्रेष्ठले यो प्रतिवेदन भविष्यको कार्यक्रमका लागि पनि सहयोगी हुने बताए । कार्यक्रममा ओलम्पिक कमिटीका उपाध्यक्ष अशोकरत्न बज्राचार्य, चतुरानन्द राज वैद्य र महासचिव नीलेन्द्रराज श्रेष्ठको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेलकुद मन्त्रालयलाई  तीन अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रकम

नेपाल क्यानडासँग ६३ रनले पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा

सन्दीप लेख्छन्-मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने, मेरो देशको सपना पूरा भएको छ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभएपनि देशको सपना

अन्नपूर्ण आरोहण दिवसमा म्याराथन हुने

  गण्डकी । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा