सागको समग्र प्रतिवेदन प्रस्तुत



१३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटीमा प्रस्तुत गरेको हो । रानाभाटले प्रतिवेदन सार्वजनिक गरेपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रानाभाटलाई धन्यवाद दिँदै १३औं साग सबै सरोकारवाला निकायको सामूहिक प्रयासका कारण ठूलो सफलता हात पारेको बताए ।

यस्तै, अध्यक्ष श्रेष्ठले यो प्रतिवेदन भविष्यको कार्यक्रमका लागि पनि सहयोगी हुने बताए । कार्यक्रममा ओलम्पिक कमिटीका उपाध्यक्ष अशोकरत्न बज्राचार्य, चतुरानन्द राज वैद्य र महासचिव नीलेन्द्रराज श्रेष्ठको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय